Luke 15:6 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि आफ्‍ना साथी र छरछिमेकीहरूलाई बोलाएर भन्‍छ, ‘मेरो हराएको भेडा मैले पाएँ! आओ, हामी खुसी मनाऔं।’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र घरमा आएर उसले आफ्‍ना मित्रहरू र छिमेकीहरूलाई बोलाउँछ, र तिनीहरूलाई भन्‍छ, ‘मसँग रमाओ, किनभने मैले आफ्‍नो हराएको भेड़ा पाएको छु।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि उसले आफ्ना मित्रहरू र छिमेकीहरूलाई बोलाएर भन्छ, ‘मसँग रमाओ। मैले मेरो हराएको भेडा भेट्टाएको छु।’
Nepali ERV (पवित्र बाइबल)
जब त्यो मानिस उसको घरमा फर्केर आउँछ, आफ्नो साथीहरू र छिमेकीहरूकोमा जान्छ अनि भन्छ, म जस्तै खुशी होऊ, किनभने मैले हराएको भेडा पाएको छु।’
Nepali Tamang 2011
ओच्‍छे ह्राङला ह्रोगदेदेन खिम्‍जेमगदेदा ङ्‌योइसी एनीगदेएनोन ङा ह्रङ् लसी ताङ्‍गो। तिग्‍दा भिसम ‘ङाइ ङाला म्‍हाबा ग्‍यु स्‍याप्‍जी’ भिसी भिला।