Luke 15:7 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म तिमीहरूलाई भन्‍छु, पश्‍चात्ताप गर्नुनपर्ने उनान्‍सय धर्मात्‍माको लागि भन्दा आफ्‍नो पापलाई मानिलिएर पछितो गर्ने एक जना पापीको लागि स्‍वर्गमा बढ्ता खुसी मनाइन्‍छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म तिमीहरूलाई भन्‍दछु, यसरी पश्‍चात्ताप गर्नु नपर्ने उनान्‍सय धार्मिक जनहरूका लागि भन्‍दा पश्‍चात्ताप गर्ने एक जना पापीको लागि स्‍वर्गमा अझ बढ़ी आनन्‍द हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तिमीहरूलाई भन्दछु, त्यसरी नै स्वर्गमा पनि पश्‍चात्ताप गर्न नपर्ने उनान्सय धर्मी जनहरूका लागि भन्दा पश्‍चात्ताप गर्ने एक जना पापीको लागि अझ बढी आनन्द मनाइनेछ।
Nepali ERV (पवित्र बाइबल)
त्यस्तै प्रकारले म भन्दछु, तिमीहरूलाई स्वर्गमा अति आनन्द हुन्छ जब एउटा पापीले आफ्नो हृदय परिवर्तन गर्छ अनि अन्य उनान्सय धार्मिक मानिसहरूले आफ्नो हृदय परिवर्त्तन गर्नु कुनै आवश्यक पर्दैन।
Nepali Tamang 2011
थेतबासेलमा एनीगदेसे ङाला ताम ङ्‌यान्‍गो, चुह्रङ् लसीन ह्राङला पाप आख्‍लाना ङनी परमेश्‍वरला ङाच्‍छा ज्‍यबा दोसी ह्राङला पाप ख्‍लाआतोःबा बोगल ब्‍लिसे च्‍युक कु म्‍हिगदेला लागिरी भन्‍दा ह्राङला पाप ख्‍लासी परमेश्‍वरपट्टि दोःबा म्‍हि गिकला लागिरी स्‍वर्गरी मुबागदे ल्‍हानान ताङ्ला।