Luke 16:14 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यी सबै कुराहरू सुनेर फरिसीहरूले येशूलाई ठट्टामा उडाए। किनभने तिनीहरूको लागि त पैसा नै प्‍यारो थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
धनका लोभी फरिसीहरूले यी सबै कुरा सुनेर उहाँको उपहास गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
फरिसीहरू, जसले धनसम्पत्तिको लोभ गर्थे, यी सबै कुरा सुनेर तिनीहरूले उहाँका विरुद्ध ओठ लेप्य्राउँदै थिए।
Nepali ERV (पवित्र बाइबल)
फरिसीहरूले यी सब सुनिरहेका थिए। फरिसीहरूले येशूको निन्दा गरे किनभने तिनीहरू सबैले धनलाई प्रेम गर्थ।
Nepali Tamang 2011
चु ताम थेःसी थेरी मुबा फरिसीगदेसे येशूदा खिसी लजी। तिग्‍दा भिसम थेनीगदे टाङगाला लिच्‍छा जे भ्रमुबा।