Luke 16:17 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आकाश र पृथ्‍वी हराएर जान सक्‍छ तर परमेश्‍वरको व्यवस्थाको एउटै कुरा पनि खारेज हुन सक्‍दैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर व्‍यवस्‍थाबाट एक मात्रा मेटिनभन्‍दा स्‍वर्ग र पृथ्‍वी टलिजान सजिलो छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर व्यवस्थाबाट एक मात्रा पनि हट्नुभन्दा आकाश र पृथ्वी टलेर जान सजिलो छ।
Nepali ERV (पवित्र बाइबल)
व्यवस्थाको सूक्ष्म अंश पनि परिवर्त्तन गरिनु भन्दा स्वर्ग र पृथ्वी नै अल्पिनु अझ सजिलो छ।
Nepali Tamang 2011
मुदेन जम्‍बुलिङ नाश तसैनोन परमेश्‍वरसे मोशादा पिन्‍बा ठिमरी मुबा ताम गिकनोन आम्‍हा।