Luke 16:19 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले फेरि भन्‍नुभयो, “कुनै समय एक जना धनी मानिस थियो। ऊ सधैँ दामी-दामी लुगा लाउँथ्‍यो र ऐश-आरामको जीवन बिताउँदथ्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“एक जना धनी मानिस थियो, जो बहुमूल्‍य वस्‍त्र र मिहीन मलमल लगाएर दिनहुँ मोजमज्‍जामा बस्‍तथ्‍यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“येशूले भन्‍नुभयो, एउटा धनी मानिस थियो। ऊ बहुमूल्य बैजनी र मिहिन मलमलको लुगा लगाएर दिनहुँ सुख-विलासमा बस्दथ्यो।
Nepali ERV (पवित्र बाइबल)
येशूले भन्नुभयो, “एउटा धनी मानिस थियो। उसले बहुमूल्य लुगाहरू लगाउँथ्यो।
Nepali Tamang 2011
दोःसी येशूसे चुह्रङ् भिसी सुङ्जी, “ग्‍ला गिकरी फ्‍युक्‍पो म्‍हि गिक मुबा। थेसे मलमलला महँगो क्‍वान क्‍वान्‍सी धिन धिननोन मोजमजा लसी चिमुबा।