Luke 16:20 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर उसको ढोकामा भने एक जना लाजरस भन्‍ने जिउभरि घाउ नै घाउ भएको गरीब मानिस बस्थ्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उसको ढोकामा लाजरस नाउँको एक जना गरीब मानिसलाई ल्‍याएर राखिदिन्‍थे। त्‍यो घावैघाउले भरिएको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
लाजरस नाम भएको एउटा माग्ने उसको ढोकामा राखिन्थ्यो, जसको शरीर घाउ नै घाउले भरिएको थियो।
Nepali ERV (पवित्र बाइबल)
त्यहाँ लजरस नाउँ गरेको रएक गरीब मानिस बस्थ्यो त्यो त्यस धनी मानिसको घरको ढोका अघि सुती रहन्थ्यो। त्यसको शरीर घावै घावले भरिएको थियो।
Nepali Tamang 2011
तर थेला म्रापरी चा जिउ नाङ पोरनोन पोर मुबा लाजरस भिबा ह्रीबा म्‍हि गिकदा भसी थान्‍मुबा।