Luke 16:22 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“एक दिन त्‍यो गरीब लाजरस मर्‍यो। स्‍वर्गदूतहरूले उसलाई लगेर अब्राहामको छेवैमा राखिदिए अनि त्‍यो धनी मानिस पनि मरेर गाडियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“त्‍यो गरीब मानिस मर्‍यो, र स्‍वर्गदूतहरूले त्‍यसलाई लगेर अब्राहामको साथमा राखे। त्‍यो धनी मानिस पनि मर्‍यो र गाडियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“केही समयपछि त्यो माग्ने मर्‍यो र स्वर्गदूतहरूले त्यसलाई लगेर अब्राहामको साथमा पुर्‍याए। त्यो धनी मानिस पनि मर्‍यो, र गाडियो।
Nepali ERV (पवित्र बाइबल)
केही समय पछि लाजरस मर्यो। स्वर्गदूतहरूले लाजरसलाई बोकरे अब्राहम को काखमा सुम्पिदिए। त्यो धनी मानिस पनि मर्यो अनि उसलाई गाडीयो ।
Nepali Tamang 2011
“तिरेकुनु थे प्राङबो म्‍हि सिजी। जमाहेन्‍से थेदा स्‍वर्गदूतगदेसे अब्राहामला ङामरी भोर्सी थान्‍जी। ओच्‍छे थे फ्‍युक्‍पो म्‍हिएनोन सिजी।