Luke 16:23 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
नरकमा असाध्यै पीडा भोग्नुपरेकोले उसले मास्तिर हेर्यो र अब्राहामको छेवैमा लाजरसलाई देख्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
नरकमा कठोर कष्ट भोगिरहेको बेला उसले नजर उठाएर हेर्यो र टाढ़ामा अब्राहाम र उनको साथमा लाजरसलाई देख्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
नरकमा ऊ कठोर यातनामा थियो र उसले त्यहाँबाट नजर उठाएर हेर्यो, र टाढामा अब्राहाम र उनको साथमा लाजरसलाई देख्यो।
Nepali ERV (पवित्र बाइबल)
त्यसलाई नरकलोकमा पठाइयो अनि खुबैै कष्ठमा परयो। त्यो धनी मानिसले टाडोबाट अब्राहामले लाजरसलाई आफ्नो काखमा लिएको देख्यो।
Nepali Tamang 2011
थे फ्युक्पो म्हि नर्गरी ल्हानान दुख नासी चिबा धुइरी थेसे च्यामा थारेङग्याम अब्राहामला ङामरी लाजरसदा म्राङ्जी।