Luke 16:27 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यो धनी मानिसले भन्यो, ‘त्यसो भए हे पिता, बिन्ती छ, लाजरसलाई मेरो बुबाको घरमा पठाइदिनुहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“उसले भन्यो, ‘पिता, यसैकारण म तपाईंलाई बिन्ती गर्दछु, तपाईंले त्यसलाई मेरा बाबुको घरमा पठाइदिनुहोस्,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तब उसले भन्यो, ‘त्यसो भए, हे पिता, म तपाईंलाई बिन्ती गर्दछु, लाजरसलाई मेरो परिवारकहाँ पठाइदिनुहोस्;
Nepali ERV (पवित्र बाइबल)
त्यो धनी मानिसले भन्यो, तब हे पिता अब्राहाम। लाजरसलाई पृथ्वीमा मेरो बाबुको घर पठाइदिनुहोस्।
Nepali Tamang 2011
“जमाहेन्से थे फ्युक्पो म्हिसे ‘थेह्रङ् भिसम आबा अब्राहाम, ङाला बिन्ती मुला, लाजरसदा ङाला आबाला दिमरी पुइगो।