Luke 16:29 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब्राहामले भने, ‘उनीहरूसँग मोशा र अगमवक्ताहरूले लेखेका धर्मशास्त्र छँदैछन्, तिम्रा दाजुभाइहरूले त्यही माने त पुगिहाल्यो नि!’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तर अब्राहामले भने, ‘तिनीहरूका साथमा मोशा र अगमवक्ताहरूका पुस्तक छन्। तिनीहरूले ती सुनून्।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“अब्राहामले जवाफ दिए, ‘तिनीहरूसित मोशा र अगमवक्ताका पुस्तकहरू छन्; तिनीहरूले ती सुनून्।’
Nepali ERV (पवित्र बाइबल)
तर अब्राहाले भने, तिनीहरूको लागि पढन मोशाको व्यवस्था र अगमवक्ताहरूको ग्रन्थहरू छन्, तिनीहरूले तिनीहरूबाट नै सुनुन्।
Nepali Tamang 2011
“जमाहेन्से अब्राहामसे, ‘थेनीगदेदेन छ्याम मोशादेन अगमवक्तागदेसे भ्रिबा परमेश्वरला बचन मुनोन मुला, एला आलेगदेसे थे बचनरी भ्रिबा ताम ङ्यान्सम तनोन तला’ भिसी भिजी।