Luke 16:31 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर अब्राहामले जवाफ दिएर भने, ‘मोशा र अगमवक्ताहरूको कुरा नसुन्‍नेले मरेकै मानिस बिउँतिएर गए पनि विश्‍वास गर्नेछैनन्’।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“उनले उसलाई भने, ‘मोशा र अगमवक्ताहरूका कुरा तिनीहरूले सुन्‍दैनन्‌ भने, मृतकहरूबाट कोही जीवित भए पनि तिनीहरूले विश्‍वास गर्नेछैनन्‌’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तिनले उसलाई भने, ‘यदि तिनीहरूले मोशा र अगमवक्ताका वचन सुन्दैनन् भने मरेकाहरूबाट कोही जीवित भए तापनि तिनीहरूले विश्‍वास गर्नेछैनन्।’ ”
Nepali ERV (पवित्र बाइबल)
फेरि अब्राहामले भने, ‘होइन! यदि तिम्रा भाइहरूले मोशा र अगमवक्ताहरूलाई सुन्दैनन् भने, तिनीहरूले मृत्युबाट उठेर आएकाहरूलाई पनि ध्यान दिदैनन्।”‘
Nepali Tamang 2011
“तर अब्राहामसे थेदा ‘मोशादेन अगमवक्तागदेला ताम आङ्‌यान्‍बागदेसे सिबा म्‍हि सोसी निसैनोन थेनीगदेसे विश्‍वास आल’ भिसी भिजी।”