Luke 16:5 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि उसले मालिकको सबै असामीलाई एक-एक गरी बोलायो। उसले पहिलोलाई सोध्‍यो, ‘मेरो मालिकको ऋण तिमीलाई कति छ?’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तब त्‍यसले मालिकका ऋणीहरू एक-एकलाई बोलायो, र पहिलालाई भन्‍यो, ‘तिमीलाई मालिकको ऋण कति छ?’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तब त्यसले आफ्ना मालिकका ऋणीहरूमध्ये हरेकलाई बोलायो। त्यसले पहिलोलाई सोध्यो, ‘तिमीसँग मेरा मालिकको कति ऋण छ?’
Nepali ERV (पवित्र बाइबल)
यसकारण त्यो भण्डारेले ज-जसले पैसा लगेका थिए प्रत्येकलाई बोलायो। त्यसले पहिलो मानिसलाई भन्यो, तिमीले मेरो मालिकलाई कति तिर्नु पर्छ?द्भ्य
Nepali Tamang 2011
जमाहेन्‍से थेसे ह्राङला मालिकला असामीगदेदा गिक गिक लसी ङ्‌योइजी। ओच्‍छे थेसे ङाच्‍छा खबा असामीदा ‘एदा ङाला मालिकला छे गाते मुला?’ भिसी ङ्‌योइमा,