Luke 16:6 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उसले भन्‍यो ‘तीन हजार लिटर जैतुनको तेल।’ नाइकेले भन्‍यो, ‘ल, तिम्रो तमसुकमा अब पन्‍ध्र सय लिटर मात्र लेख।’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“उसले भन्‍यो, ‘तीन हजार लिटर तेल।’ “तब व्‍यवस्‍थापकले उसलाई भन्‍यो, ‘तिम्रो तमसुक लेऊ, र चाँड़ै बसेर पन्‍ध्र सय लिटर लेख।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“उसले भन्यो, ‘तीन हजार लिटर जैतुनको तेल।’ “प्रबन्धकले उसलाई भन्यो, ‘तिम्रो तमसुक लेऊ, र चाँडो बसेर पन्ध्र सय लिटर लेख।’
Nepali ERV (पवित्र बाइबल)
त्यस मानिसले भन्यो, मैले तिनलाई चार हजार किलोग्राम जैतून तेल दिनुपर्छ। त्यो भण्डारीले त्यसलाई भन्यो, यहाँ तिम्रो सूची छ, बसेर झट्टै सूची घटाउने काम गर र दुईहजार किलोग्राम लेख।
Nepali Tamang 2011
थे असामीसे ‘हजार सोम लिटर छ्‌युगु मुला’ भिसी भिमाहेन्‍से थे नाइकेसे ‘दाहेन्‍से एला तमसुकरी हजार गिकसे ग्‍यार्जा ङा लिटर जे भ्रिउ’ भिसी भिजी।