Luke 16:7 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि अर्कोलाई सोध्यो, ‘तिमीले कति बुझाउनुछ?’ उसले जवाफ दियो, ‘एक हजार बोरा गहुँ।’ नाइकेले भन्यो ‘लौ तिम्रो तमसुकमा आठ सय बोरा लेख।’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“त्यसपछि त्यसले अर्कालाई भन्यो, ‘तिम्रो ऋण कति छ?’ “उसले भन्यो, ‘तीन सय पचास क्विन्टल गहूँ।’ त्यसले उसलाई भन्यो, ‘तिम्रो तमसुक लेऊ, र तीन सय क्विन्टल लेख।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“त्यसपछि त्यसले दोस्रोलाई सोध्यो, ‘तिमीसँग कति ऋण छ?’ “उसले भन्यो, ‘तीस टन गहुँ।’ “त्यसले उसलाई भन्यो, ‘तिम्रो तमसुक लेऊ, र चौबीस टन लेख।’
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि भण्डारीले अर्को मानिसलाई भन्यो, तिमीले मेरो मालिकलाई कति तिर्नुपर्छ?’ त्यस मानिसले भन्यो, ‘मैले तिनलाई एक सय बस्ता गहूँ दिनुपर्छ। तब त्यो भण्डारीले भन्यो, यहाँ तिम्रो सूची छ। यसलाई घटाऊ अनि अस्सी बस्ता लेख।द्भ्य
Nepali Tamang 2011
थेह्रङ् लसी स्य्हान्दोदाएनोन ‘एदा ङाला मालिकला छे गाते मुला?’ भिसी ङ्योइमा, थे असामीसे ‘हजार गिक बोरा ग्वा मुला’ भिसी भिमाहेन्से थे नाइकेसे ‘एला तमसुकरी ग्यार्जा भ्रेः बोरा जे भ्रिउ’ भिसी भिजी।