Luke 17:1 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले आफ्‍ना चेलाहरूलाई भन्‍नुभयो, “साँच्‍चै मानिसलाई पापमा फसाउने कुराहरू त आइपर्दछन्। तर धिक्‍कार, अरूलाई पापमा फसाउने मानिसलाई!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशूले आफ्‍ना चेलाहरूलाई भन्‍नुभयो, “पाप गर्न लाउने परीक्षाहरू निश्‍चय आउँछन्‌। तर धिक्‍कार त्‍यस मानिसलाई, जसद्वारा ती आउँछन्‌!
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो: “मानिसहरूलाई पाप गर्न लगाउने ठक्‍करहरू अवश्य नै आउँछन्, तर धिक्‍कार तिनीहरूलाई, जसद्वारा ती आउँछन्।
Nepali ERV (पवित्र बाइबल)
येशूले उहाँको चेलाहरूलाई भन्नुभयो, “मानिसमा पाप गराउने घटनाहरू घट्छन् नै। तर जसले त्यसो गर्छ, उसलाई अत्यन्तै दुःख हुन्छ।
Nepali Tamang 2011
येशूसे ह्राङला चेलागदेदा चुह्रङ् भिसी सुङ्जी, “च्‍यागो, म्‍हिदा पापरी फसब लबा तामगदे मी खनोन खमुला। तर स्‍य्‍हान्‍दोदा पापरी फसब लबा म्‍हिसे चा परमेश्‍वरग्‍याम सजाय याङ्ला।