Luke 17:11 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशू यरूशलेम जानुहुँदा सामरिया र गालील क्षेत्रको सिमानै-सिमाना भएर जानुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशू यरूशलेमतिर जाँदैहुनुहुन्‍थ्‍यो। यस यात्रामा उहाँ सामरिया र गालीलको सिमाना भएर जानुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यरूशलेम जाने आफ्नो यात्राको क्रममा येशू सामरिया र गालील प्रदेशबीचको सिमाना भएर जाँदैहुनुहुन्थ्यो।
Nepali ERV (पवित्र बाइबल)
येशू यरूशलेमतिर जाँदै हुनु हुन्थ्यो। उहाँ सामरिया र गालील हुँदै जानु भयो।
Nepali Tamang 2011
येशू यरूशलेम भिबा शहररी फेप्‍बा धुइरी सामरियादेन गालील अञ्‍चलग्‍याम तबान फेप्‍जी।