Luke 17:12 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एउटा गाउँमा पस्‍न लाग्‍नुहुँदा दश जना कुष्ठरोगीहरूसँग उहाँको भेट भयो। अलिक परैबाट उभिएर
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँ एउटा गाउँमा पस्‍नुहुँदा दश जना कुष्‍ठरोगीसँग उहाँको भेट भयो। टाढ़ै उभिएर तिनीहरूले
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँ कुनै गाउँमा पस्‍न लाग्नुहुँदा कुष्‍ठरोग लागेका दश जनाले उहाँलाई भेटे। तिनीहरू केही टाढै उभिए;
Nepali ERV (पवित्र बाइबल)
उहाँ एउट गाँउमा आइपुग्नु भयो। त्यहाँ उहाँलाइ दसजना मानिसहरूले भेटे। ती मानिसहरू येशूको एकदम नजिक आएनन्, किनभने तिनीहरू सबै कोडीका विमारीहरू थिए।
Nepali Tamang 2011
येशू नाम्‍सा गिकरी वाङ्बारी छ्‌याइबा धुइरी कोरे खबा म्‍हि च्‍युइदा स्‍याप्‍जी। थे कोरे खबा म्‍हिगदे जजाकी क्‍याथाङनोन राप्‍सी,