Luke 17:15 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एक जनाचाहिँ आफू निको भएको थाहा पाएर ठूलो सोरले परमेश्‍वरको प्रशंसा गर्दै फर्केर आयो
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूमध्‍ये एक जनाले आफू निको भएको देख्‍यो, र उच्‍च सोरले परमेश्‍वरको महिमा गर्दै त्‍यो फर्क्‍यो,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूमध्ये एक जनाले आफू निको भएको देखेपछि चर्को सोरमा परमेश्‍वरको प्रशंसा गर्दै फर्केर आयो।
Nepali ERV (पवित्र बाइबल)
जब कुनै एकजना मानिसले आफू निको भएको थाहा पायो, त्यो फर्केर येशूकहाँ गयो। त्यसले ठूलो स्वरमा परमेश्वरलाई धन्यवाद चढायो।
Nepali Tamang 2011
थेनीगदे न्‍हङला गिकसे ह्राङ खम्‍बा था याङ्सी परमेश्‍वरदा जयजयकार लबान दोःसी खजी।