Luke 17:18 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यिनी सामरीबाहेक अरूचाहिँ परमेश्‍वरलाई धन्‍यवाद चढाउन किन आएनन्?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
के यो विदेशीबाहेक फर्किआएर परमेश्‍वरको प्रशंसा गर्ने अरू कोही भएन?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के फर्किआएर परमेश्‍वरलाई प्रशंसा दिन यो परदेशीबाहेक अरू कोही भएनन्?”
Nepali ERV (पवित्र बाइबल)
के यो सामरी मात्र परमेश्वरलाई धन्यवाद चढाउन आएको?”
Nepali Tamang 2011
परमेश्‍वरदा धन्‍यवाद पिन्‍बारी चु सामरी बाहेक स्‍य्‍हान्‍दो खालै आतनी?” भिसी सुङ्जी।