Luke 17:20 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वरको राज्य कहिले आउँछ भनेर फरिसीहरूले येशूलाई सोधे। येशूले तिनीहरूलाई भन्नुभयो, “परमेश्वरको राज्य त देखिने गरेर आउँदैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्वरको राज्य कहिले आउँछ भन्ने फरिसीहरूको प्रश्नको जवाफमा उहाँले तिनीहरूलाई भन्नुभयो, “परमेश्वरको राज्य देखिने गरी आउँदैन,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
फरिसीहरूद्वारा परमेश्वरको राज्य कहिले आउँछ भनी सोधिएपछि येशूले जवाफ दिनुभयो, “परमेश्वरको राज्य तिमीहरूले देखिने गरी आउँदैन,
Nepali ERV (पवित्र बाइबल)
कोही फरिसीहरूले येशूलाई सोधे, “परमेश्वरको राज्य कहिले आउनेछ?” येशूले भन्नुभयो, “परमेश्वरको राज्य आउँदैछ तर त्यसरि आउँदैन जुन तिम्रो आँखाले देख्न सक्छौ।
Nepali Tamang 2011
फरिसीगदेसे परमेश्वरला य्हुल्सा खाइमा खला भिसी ङ्योइमा, येशूसे थेनीगदेदा “परमेश्वरला य्हुल्सा म्राङ्ना लसी आख।