Luke 17:21 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कसैले पनि ‘हेर, परमेश्वरको राज्य यहाँ छ वा त्यहाँ छ’ भन्न सक्दैन किनभने परमेश्वरको राज्य त तिमीहरू भित्रै छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
न त मानिसहरूले भन्नेछन्, ‘हेर, यहाँ छ!’ अथवा ‘त्यहाँ छ!’ किनभने हेर, परमेश्वरको राज्य तिमीहरूकै बीचमा छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
न त मानिसहरूले ‘यो यहाँ छ,’ अथवा ‘त्यहाँ छ,’ भनी भन्नेछन्। किनकि परमेश्वरको राज्य त तिमीहरूभित्र नै छ।”
Nepali ERV (पवित्र बाइबल)
मानिसहरूले भन्ने छन्, हेर परमेश्वरको राज्य यहाँ छ! अथवा, त्यहाँ छ! होइन, परमेश्वरको राज्य तिमीभित्रै छ।”
Nepali Tamang 2011
खालै म्हिसे परमेश्वरला य्हुल्सा चुरी मुला, थेरी मुला भिसी भिदेमा एनीगदेसे आम्राङ्। तिग्दा भिसम परमेश्वरला य्हुल्सा एनीगदेला गुङरीन मुला” भिसी सुङ्जी।