Luke 17:22 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “त्यस्तो समय पनि आउनेछ, जब तिमीहरूले ‘मानव पुत्रको एकै दिन पनि देख्न पाए हुनेथियो’ भनेर भन्नेछौ, तर देख्न पाउनेछैनौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले चेलाहरूलाई भन्नुभयो, “ती दिन आउनेछन्, जब तिमीहरू मानिसको पुत्रको कुनै एक दिन हेर्ने इच्छा गर्नेछौ, तर तिमीहरूले देख्नेछैनौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, “त्यो समय आउँदैछ, जब तिमीहरूले मानिसको पुत्रलाई कुनै एक दिन हेर्ने इच्छा गर्नेछौ, तर तिमीहरूले देख्नेछैनौ।
Nepali ERV (पवित्र बाइबल)
तब येशूले चेलाहरूलाई भन्नुभयो, “समय आउनेछ जब तिमीहरूले मानिसको पुत्रको कुनै दिन हेर्नलाई खुबै चाहना गर्नेछौ, तिमीहरू हेर्ने योग्यका हुने छैनौ।
Nepali Tamang 2011
जमाहेन्से येशूसे ह्राङला चेलागदेदा चुह्रङ् भिसी सुङ्जी, “एनीगदेसे तिरेकुनु परमेश्वरसे पुइखबा म्हिदा च्याबा सेम लला, तसैनोन एनीगदेसे आम्राङ्।