Luke 17:24 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने म मानव पुत्र आउने दिनमा आकाशको वारपार बिजुली चम्‍किएजस्‍तै गरी म देखापर्नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि जसरी बिजुली चम्‍कँदा आकाशको एक छेउदेखि अर्को छेउसम्‍म उज्‍यालो पार्छ, मानिसको पुत्र पनि आफ्‍नो दिनमा त्‍यस्‍तै हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि जसरी बिजुली चम्कँदा आकाशको एक छेउदेखि अर्को छेउसम्म उज्यालो हुन्छ, मानिसको पुत्र पनि आफ्नो दिनमा त्यस्तै हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
“तिमीहरूले यो जान्नेछौ कि मानिसको पुत्र फेरि कहिले आउनु हुन्छ। उहाँको आउने दिन बिजुली जस्तो हुनेछ जुन आकाशको एक अनबाट अर्को अन्त सम्म चम्कन्छ।
Nepali Tamang 2011
तिग्‍दा भिसम परमेश्‍वरसे पुइखबा म्‍हि तिप्‍लीङ खबा धुइरी मुला कुनी गिकग्‍याम अर्गु कुनीधोना य्‍हाल तबा ह्रङ् तला।