Luke 17:25 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर यस्तो हुनुभन्दा अघि मैले धेरै दु:ख भोग्नुपर्नेछ अनि यस जातिका मानिसहरूले मलाई इन्कार गर्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर पहिले उसले धेरै कष्ट सहनुपर्छ र यस पुस्ताबाट बहिष्कृत हुनुपर्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर पहिले उसले धेरै कष्टहरू भोग्नुपर्छ, र यस पुस्ताबाट तिरस्कृत हुनुपर्छ।
Nepali ERV (पवित्र बाइबल)
तर त्यो भन्दा अघि, मानिसको पुत्रले अनेकौं कष्टहरू सहनु पर्छ अनि यो पुस्ताका मानिसहरूबाट अस्वीकृत हुनुपर्छ।
Nepali Tamang 2011
तर ङाच्छा थेसे ल्हानान दुखदेन म्हिगदेसे लबा बिरोध नातोःबा मुला।