Luke 17:26 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
नोआको पालामा भएजस्‍तै म मानव पुत्रको समयमा पनि हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“नोआको दिनमा जस्‍तो भएको थियो, मानिसको पुत्रको दिनमा पनि त्‍यस्‍तै हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“नोआका दिनहरूमा जस्तो भएको थियो, मानिसको पुत्रको दिनहरूमा पनि त्यस्तै हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
मानिसको पुत्र आँउदा पनि त्यही हुनेछ जुन नूहको समयमा भएको थियो।
Nepali Tamang 2011
“ओन्‍मा नोआला धुइरी तबा ह्रङ्नोन परमेश्‍वरसे पुइखबा म्‍हि दोःसी खबा धुइरीनोन तला।