Luke 17:28 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
लोतको समयमा पनि त्यस्तै भएको थियो। मानिसहरू खाने-पिउने, किनबेच गर्ने, बाली लाउने र घर बनाउने काममा लागिरहेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“लोतका दिनमा पनि त्यस्तै भएको थियो, मानिसहरू खाँदैथिए, पिउँदैथिए, किनबेच गर्दैथिए, रोप्दैथिए, बनाउँदैथिए,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“लोतका दिनमा पनि त्यस्तै भएको थियो। मानिसहरू खाइरहेका, पिइरहेका, किनबेच गरिरहेका, रोपिरहेका र बनाइरहेका थिए।
Nepali ERV (पवित्र बाइबल)
यो पनि लूतको समय जस्तै हुनेछ जब परमेश्वरले सदोमको सर्वनाश गर्नुभयो। ती मानिसहरू खाँदै थिए, पिउँदै थिए, किन्दै थिए, विक्री गर्दै थिए, रोप्दै थिए अनि आफ्नै लागि भवनहरू बानउँदै थिए।
Nepali Tamang 2011
“थेह्रङ् लसीन लोतला धुइरीनोन कोइ म्हिगदे चबा थुङ्बा, कोइ म्हिगदे ग्लुबा चूङ्बा, कोइ सूबा ओच्छे कोइ म्हिगदे दिम स्होबान मुबा।