Luke 17:3 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण होश राख! “तिम्रो भाइले पाप गरेको छ भने उसलाई सम्‍झाऊ। उसले आफ्‍नो पापलाई मानेर छोड्यो भने उसलाई माफ देओ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफ्‍नो विषयमा होशियार बस। “तिम्रो भाइले अपराध गर्‍यो भने त्‍यसलाई हप्‍काऊ, र त्‍यसले पछुतो गर्‍यो भने तिमीले त्‍यसलाई क्षमा गर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसकारण आफ्नो विषयमा होसियार बस! “यदि तिम्रो भाइले पाप गर्‍यो भने त्यसलाई हप्काऊ; र त्यसले पश्‍चात्ताप गर्‍यो भने त्यसलाई क्षमा गर।
Nepali ERV (पवित्र बाइबल)
यसकारण होशियार बस। “यदि तिम्रो भाइले पापहरू गर्दैछ भने उसको दोष देखाइ देऊ। तर उसले पश्चाताप गर्छ र पाप गर्न बन्द गर्छ भने उसलाई क्षमा गर।
Nepali Tamang 2011
थेतबासेलमा ह्राङला लागिरी होशियार तसी चिउ! एला आलेसे पाप लजी भिसम थेदा बङ्‍‌गो। ओच्‍छे थेसे ङाइ लबा पाप ख्‍लाला भिजी भिसम थेदा माफ लउ।