Luke 17:30 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म मानव पुत्र फेरि देखा पर्ने बेलामा पनि त्यस्तै हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“मानिसको पुत्र प्रकट हुने दिनमा यस्तै हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“मानिसको पुत्र प्रकट हुने दिनमा ठिक यस्तै हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
जब मानिसको पुत्र आउनु हुन्छ, एकदमै त्यही हुनेछ।
Nepali Tamang 2011
“परमेश्वरसे पुइखबा म्हि खबा धुइरीनोन थेह्रङ्नोन तला।