Luke 17:34 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म तिमीहरूलाई भन्‍छु, त्‍यस रात एउटै ओछ्यानमा सुतेका दुई जना मानिसमध्‍ये एक जना लगिनेछ र अर्कोचाहिँ छोडिनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म तिमीहरूलाई भन्‍दछु, त्‍यस रात दुई जना एउटै ओछ्यानमा हुनेछन्‌। एक जना लगिनेछ र अर्को छोडिनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तिमीहरूलाई भन्दछु, त्यस रात दुई जना मानिस एउटै ओछ्यानमा हुनेछन्; एक जना लगिनेछ र अर्को छोडिनेछ।
Nepali ERV (पवित्र बाइबल)
त्यसबेला एउटा पलङ्गमा दुइजना मानिसहरू एक साथ सुतिरहेका हुनेछन्, एकजनालाई लगिनेछ अनि अर्कोलाई छोडिनेछ।
Nepali Tamang 2011
थेतबासेलमा एनीगदेसे ङाला ताम ङ्‌यान्‍गो, म्‍हुनङ ग्‍ला गिकरीन म्‍हेर्सी चिबा म्‍हि न्‍ही न्‍हङरी गिकदा भोर्ला गिकदा थेरीन ख्‍लाला।