Luke 17:35 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
फेरि सँगसँगै जाँतो पिंधिरहेका दुई जना स्त्रीमध्ये एउटी लगिनेछ र अर्कीचाहिँ छोडिनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दुई जना स्त्री एकैसाथ जाँतो पिँधिरहेका हुनेछन्। एउटी लगिनेछे, अर्की छोडिनेछे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दुई स्त्रीहरू सँगसँगै अन्न पिँधिरहेका हुनेछन्। एउटी लगिनेछ र अर्की छोडिनेछ।
Nepali ERV (पवित्र बाइबल)
दुईजना स्त्रीहरू एक साथ काम गरिरहेका हुनेछन, एउटीलाई लगिनेछ अनि अर्कीलाई छोडिनेछ।”
Nepali Tamang 2011
ओच्छे ह्रान्दारी ब्रा स्याङ्सी चिबा म्रिङम्हेमे न्ही न्हङरी गिकदा भोर्ला गिकदा थेरी ख्लाला।
Recommended Reading