Luke 17:36 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यस्‍तै खेतमा हुने दुई जना मानिसमध्‍ये एक जना लगिनेछ र अर्कोचाहिँ छोडिनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
[ दुई जना मानिस खेतमा हुनेछन्, एक जना लगिनेछ, अर्कोचाहिँ छोडिनेछ।” ]
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दुई जना मानिसहरू खेतमा हुनेछन्, एउटा लगिनेछ र अर्को छोडिनेछ। ”
Nepali Tamang 2011
थेह्रङ् लसीन बुरी मुबा म्‍हि न्‍ही न्‍हङरी गिकदा भोर्ला, गिकदा ख्‍लाला।”