Luke 17:4 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिम्रो भाइले तिम्रो विरोधमा दिनमा सातपल्‍ट पाप गर्छ अनि उसले सातैपल्‍ट आफ्‍नो पापलाई मानेर छोड्यो भने उसलाई माफ देओ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि तिम्रो भाइले दिनमा सात पल्‍ट तिम्रो विरुद्धमा अपराध गर्‍यो, र सातै पल्‍ट तिमीकहाँ फर्किआएर ‘म पछुतो गर्छु’ भन्‍यो भने, तिमीले त्‍यसलाई क्षमा गर्नू।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसले तिम्रो विरुद्धमा दिनमा सात पल्ट पाप गर्‍यो र सातै पल्ट फर्केर आएर तिमीलाई ‘म पश्‍चात्ताप गर्छु’ भन्यो भने त्यसलाई क्षमा गर।”
Nepali ERV (पवित्र बाइबल)
तिम्रो भाइ यदि दिनमा सातवटा भूल गर्छ र यदी उसले प्रत्येक पल्ट नै भूल स्वीकार्छ भने उसलाई क्षमा गर्नु।”
Nepali Tamang 2011
एला आलेसे एला बिरोधरी धिनना निसरेमधोना पाप लसैनोन निसरेमधोनान थेसे ङाइ लबा पाप ख्‍लाला भिजी भिसम थेदा माफ लउ।”