Luke 17:8 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बरु यसो पो भनौला, ‘जा, गएर भान्‍सा ठीक पार अनि तयार भएपछि मलाई खान दे, त्‍यसपछि मात्र तँ खालास्।’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
के उसले त्‍यसलाई बरु यसो भन्‍नेछैन? ‘मेरो निम्‍ति खाना तयार गर्, र पटुका कस्‌ र मैले खाई-पिई नसकेसम्‍म मेरो सेवा-टहल गर्‌। त्‍यसपछि तैंले खानपान गर्‌।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बरु उसले, ‘मेरो खाना तयार गर्, आफूलाई तयार राख्, र मैले खानपान नगरुन्जेल मेरो सेवाटहल गर्। त्यसपछि तैँले खानपान गर्न सक्नेछस्’ भनी भन्दैन र?
Nepali ERV (पवित्र बाइबल)
अँह! तिमी त्यो नोकरलाई भन्नेछौ, ‘मेरो निम्ति खाना तयार पार खाई पिई सक्छु तब तिमी खाऊ।’
Nepali Tamang 2011
बरु एनीगदेसे थेदा ‘निउ, ङाला लागिरी चबा थुङ्बा तयार लउ, ङाइ चसी आजिन्‍तेधोना ङादा क्‍योङ्सी चिउ, ओच्‍छे ए चउ’ भिसी भिला।