Luke 17:9 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आज्ञा मानेकोमा त्यस नोकरलाई तिमीले धन्यवाद दिन्छौ र?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफूले अह्राएबमोजिमको काम गरेकोमा के उसले त्यस नोकरलाई धन्यवाद दिन्छ र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सेवकले त्यसलाई अह्राइएको काम गरेकोले उसले त्यस सेवकलाई धन्यवाद दिन्छ र?
Nepali ERV (पवित्र बाइबल)
नोकरले त्यसरी आदेश पालन गरेकोमा त्यो अभारी हुन्छ? हुँदैन।
Nepali Tamang 2011
ह्राङसे कुल्बा अन्छार गे लबा थे नोकरदा एसे खाइमै धन्यवाद पिन्ना? आपिन।