Luke 18:10 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“फरिसी र कर उठाउने दुई मानिस मन्‍दिरमा प्रार्थना गर्न गए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“दुई जना मानिस प्रार्थना गर्न मन्‍दिरमा गए— एक जना फरिसी र अर्कोचाहिँ कर उठाउने।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“दुई जना मानिस मन्दिरमा प्रार्थना गर्न गए। एक जना फरिसी र अर्कोचाहिँ कर उठाउने।
Nepali ERV (पवित्र बाइबल)
“कुनै एक समयमा फरिसी र एकजना महसूल उठाउने मानिस थिए। एकदिन ती दुवै मन्दिरमा प्रार्थना गर्न गए।
Nepali Tamang 2011
“फरिसीदेन तिरो दुइबा म्‍हि प्रार्थना लबारी परमेश्‍वरला मन्‍दिररी निजी।