Luke 18:12 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म सातामा दुईपल्‍ट उपवास बस्‍छु र मैले पाएका सबै कुराको दश भागको एक भाग तपाईंलाई चढाउँछु।’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म हप्‍तामा दुई पल्‍ट उपवास बस्‍तछु। मैले पाएका सबै थोकको दशांश म दिन्‍छु।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म हप्‍तामा दुई पल्ट उपवास बस्दछु; र आफूले कमाएका सबै थोकहरूबाट दशांश दिन्छु।’
Nepali ERV (पवित्र बाइबल)
म असल छु; हप्तामा दुइपल्ट उपवास बस्छु अनि आफ्नो कमाईबाट दशांश दिन्छु।’
Nepali Tamang 2011
ङाइ सातारी न्‍हीरेम फोइथान चिसी प्रार्थना लबा मुला। ओच्‍छे ङाइ याङ्बा जम्‍मान स्‍हेला भो च्‍युइला भो गिक ह्राङदा पिन्‍बा मुला।’