Luke 18:19 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले तिनलाई भन्नुभयो, “तिमी किन मलाई असल भन्छौ? परमेश्वरबाहेक कोही पनि असल छैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशूले तिनलाई भन्नुभयो, “तिमी मलाई किन असल भन्दछौ? एक परमेश्वरबाहेक कोही असल छैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले जवाफ दिनुभयो, “तिमी मलाई किन असल भन्दछौ? परमेश्वरबाहेक अरू कोही पनि असल छैन।
Nepali ERV (पवित्र बाइबल)
येशूले तिनलाई भन्नुभयो, “तिमीले मलाई किन उत्तम भन्दछौ? केवल परमेश्वर मात्र उत्तम हुनुहुन्छ।
Nepali Tamang 2011
येशूसे थेदा चुह्रङ् भिसी सुङ्जी, “एसे ङादा तिग्दा ज्यबा भिबा? परमेश्वर बाहेक खालै ज्यबा आरे।