Luke 18:2 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“कुनै सहरमा एक जना न्‍यायाधीश थिए। तिनले परमेश्‍वरको डर मान्दैनथे र मान्‍छेको पनि वास्‍ता गर्दैनथे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“कुनै एउटा सहरमा परमेश्‍वरको भय नमान्‍ने र मानिसको वास्‍ता नगर्ने एक जना न्‍यायाधीश थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले भन्‍नुभयो: “कुनै एउटा सहरमा एक जना न्यायाधीश थिए। तिनले परमेश्‍वरको भय मान्दैनथे, र मानिसको वास्ता पनि गर्दैनथे।
Nepali ERV (पवित्र बाइबल)
“कुनै एउटा शहरमा एकजना न्यायधीश बस्थे। उसले परमेश्वर बारे वास्तै गर्दैन थिए। उसले यो पनि वास्ता गर्दैन थिए कि मानिसहरूले उसको बारेमा के-के सोच्छन्।
Nepali Tamang 2011
“शहर गिकरी न्‍यायाधीश गिक मुबा। थेसे परमेश्‍वरदेन म्‍हिगदेला वास्‍ता आलमुबा।