Luke 18:21 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनले जवाफ दिए, “यी सबै आज्ञा त मैले सानैदेखि मान्‍दै आएको छु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले भने, “यी सब त मैले मेरो युवावस्‍थादेखि नै पालन गरेको छु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले भने, “यी आज्ञाहरू त मैले बालककालदेखि नै पालन गर्दैआएको छु।”
Nepali ERV (पवित्र बाइबल)
तर ती अगुवलाले भने, “म सानोदेखि यी आज्ञाहरू पालन गर्दै आएको छु।”‘
Nepali Tamang 2011
जमाहेन्‍से थेसे, “चु जम्‍मान ताम मी ङाइ जत्‍धुगुहेन्‍सेन लसीन चिबा मुला” भिसी भिजी।