Luke 18:26 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो कुरा सुन्‍नेहरूले उहाँलाई सोधे, “त्‍यसो भए कसले मुक्ति पाउन सक्‍छ त?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि सुन्‍नेहरूले भने, “तब कसको उद्धार हुन सक्‍छ त?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यो सुन्‍नेहरूले सोधे, “त्यसो भए कसले उद्धार पाउन सक्छ त?”
Nepali ERV (पवित्र बाइबल)
जब त्यहाँ भएका मानिसहरूले यो सुने, तिनीहरूले भने, “त्यसो भए कसले उद्धार पाउँछ?”
Nepali Tamang 2011
चु ताम थेःबागदेसे येशूदा “थेह्रङ् भिसम खाल्‍से थार्बा याङ्ला?” भिसी ङ्‌योइजी।