Luke 18:29 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले तिनीहरूलाई भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्‍छु, परमेश्‍वरको राज्‍यको निम्‍ति आफ्‍ना आमा-बुबा, दाजुभाइ, जहान, छोरा-छोरी र घरबार छोड्‍नेले
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, जसले घर वा पत्‍नी, वा दाजुभाइ वा आमा-बुबा, अथवा छोराछोरीलाई परमेश्‍वरका राज्‍यको निम्‍ति त्‍याग्‍छ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले तिनीहरूलाई भन्‍नुभयो, “म तिमीहरूलाई साँचो भन्दछु, जसले परमेश्‍वरको राज्यको निम्ति घर अथवा पत्नी अथवा दाजुभाइ अथवा बुबाआमा अथवा छोराछोरीलाई त्यागेको छ,
Nepali ERV (पवित्र बाइबल)
येशूले भन्नुभयो, “म तिमीहरूलाई साँचो भन्दछु। प्रत्येक मानिस जसले आफ्नो घर, पत्नी, दाज्युभाइहरू, आमाबाबु, अथवा बालकहरू परमेश्वरको राज्यका निम्ति छोडेको छ
Nepali Tamang 2011
येशूसे थेनीगदेदा “एनीगदेसे ङाला ताम ङ्‌यान्‍गो, जुन म्‍हिसे ह्राङला दिम, म्रिङ, ज्‍योज्‍यो आले, आबा आमा, ओच्‍छे झा झामेदा परमेश्‍वरला य्‍हुल्‍साला लागिरी ख्‍लाला,