Luke 18:30 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अहिले नै त्‍योभन्दा बढी पाउनेछ अनि आउने युगमा चाहिँ अजम्‍मरी जीवन पाउनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसले यसै समयमा धेरै बढ़ी प्रतिफल पाउनेछ र आउने युगमा अनन्‍त जीवन प्राप्‍त गर्नेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसले यसै युगमा त्यसको धेरै गुणा र आउँदा युगमा अनन्त जीवन प्राप्‍त गर्नेछ।”
Nepali ERV (पवित्र बाइबल)
तिनले यो जीवनमा यी सब भन्दा धेरै पाउनेछ। अनि जब त्यो मानिस मर्छ, त्यसले परमेश्वरसंग संधैंको लागी बस्ने मौका पाउनेछ।”
Nepali Tamang 2011
थेसे दान्‍देन थे भन्‍दा ल्‍हाना याङ्ला, ओच्‍छे लिच्‍छा खबा धुइरी थेसे जुकजुकधोनाला जुनी याङ्ला” भिसी सुङ्जी।