Luke 18:32 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ऊ अरू जातिहरूको हातमा पर्नेछ। तिनीहरूले उसलाई गिल्‍ला गर्नेछन्, बेइज्‍जत गर्नेछन्, थुक्‍नेछन्,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने ऊ अन्‍यजातिहरूका हातमा सुम्‍पिइनेछ, र तिनीहरूले उसको गिल्‍ला गर्नेछन्, र ऊसँग दुर्व्‍यवहार गर्नेछन्, र उसलाई थुक्‍नेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उसलाई गैरयहूदीहरूको हातमा सुम्पिइनेछ। तिनीहरूले उसलाई गिल्‍ला गर्नेछन्, निन्दा गर्नेछन् र थुक्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
उहाँकै मानिसहरू उहाँको विरुद्धमा जानेछन् अनि उहाँलाई गैरयहूदीहरूको हातमा सुम्पिनेछन्। तिनीहरुले उहाँको उपहाँस गर्नेछन्, अनि उहाँलाई थुक्ने छन्।
Nepali Tamang 2011
थेदा अर्गु य्‍हुलला म्‍हिगदेला यारी जिम्‍मा पिन्‍ना। जमाहेन्‍से थे म्‍हिगदेसे थेदा खिसी लला ओच्‍छे थो स्‍वाबान बेइज्‍जत लला,