Luke 18:34 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर चेलाहरूले यी कुराहरू एउटै पनि बुझेनन्। यो त तिनीहरूको लागि रहस्‍य नै भयो। उहाँले के भन्‍नुभएको हो, तिनीहरूले विचारै गर्न सकेनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर चेलाहरूले यी कुराहरू एउटै पनि बुझेनन्‌। तिनीहरूका निम्‍ति यो कुरा गुप्‍तमा राखियो, अनि भनिएको यो कुरा तिनीहरूको समझले भ्‍याएन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
चेलाहरूले यी कुराहरू केही पनि बुझेनन्। यसको अर्थ तिनीहरूबाट गोप्य राखिएको थियो, र उहाँले के विषयमा भन्दैहुनुहुन्थ्यो, सो तिनीहरूले बुझेनन्।
Nepali ERV (पवित्र बाइबल)
प्रेरितहरले यी कूराहरूको अर्थ बुझ्ने चेष्टा गरे, तर ती वास्तविक कुरा बुझ्न सकेनन् कारण यो तिनीहरूबाट लुकेको थियो अनि तिनीहरूले केही पनि बुझेनन्।
Nepali Tamang 2011
तर चेलागदेसे चु ताम तिगै आघोनी। तिग्‍दा भिसम चु ताम म्‍हिला ज्ञान बुद्धिसे घोसी घोआखम्‍बा तबासे लमा येशूसे तिग सुङ्बा हिन्‍ना भिसी थेनीगदेसे म्‍हन्‍बारीएनोन आखम्‍नी।