Luke 18:35 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशू यरीहो सहरमा पुग्‍न लाग्‍नुहुँदा एक अन्‍धो बाटोको छेउमा बसेर मागिरहेथ्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँ यरीहोको नजिक पुग्‍नुभयो। त्‍यहाँ एक जना अन्‍धो बाटोको छेउमा बसेर भीख मागिरहेको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशू यरीहो नजिकै पुग्नुहुँदा, एउटा दृष्‍टिविहीन मानिस बाटोको छेउमा बसेर मागिरहेको थियो।
Nepali ERV (पवित्र बाइबल)
येशू यरीको शहर नजिक आइपुग्नु भयो। त्यहाँ एकजना अन्धो मानिस बाटेको छेऊमा बसिरहेको थियो। त्यो अन्धोले मानिसहरूसंग भीख मागिरहेको थियो।
Nepali Tamang 2011
येशू यरीहो शहरला ङामरी धोमा थेरी मी आम्राङ्बा म्‍हि गिक ग्‍यामला कुनीरी ह्रीसी चिमुबा।