Luke 18:38 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो सुनेर त्‍यो अन्‍धाले चिच्‍च्‍याएर भन्‍यो, “हे दाऊदका पुत्र, ममाथि दया गर्नुहोस्!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब त्‍यो यसो भन्‍दै करायो, “हे येशू, दाऊदका पुत्र, ममाथि दया गर्नुहोस्‌!”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसले उच्‍च सोरमा भन्यो, “हे येशू, दावीदका पुत्र, ममाथि दया गर्नुहोस्!”
Nepali ERV (पवित्र बाइबल)
त्यो अन्धो मानिस अत्यन्त र्हषित भयो अनि भन्यो, “येशू दाऊदका पुत्र। ममाथि दया गर्नोस्!”
Nepali Tamang 2011
जमाहेन्‍से थेसे क्रिङ्बान, “दाऊद ग्‍लेला सन्‍तान येशू, ङादा दया लउ” भिसी भिमा,