Luke 18:40 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हिँड्दाहिँड्दै टक्‍क अडिएर येशूले ‘उसलाई यहाँ ल्‍याओ’ भन्‍नुभयो। त्‍यो अन्‍धो माग्‍ने आयो र येशूले सोध्‍नुभयो,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशू अड़िनुभयो, र त्‍यसलाई आफूकहाँ ल्‍याउने आज्ञा गर्नुभयो। त्‍यो नजिक आएपछि उहाँले त्‍यसलाई सोध्‍नुभयो,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशू टक्‍क अडिनुभयो, र त्यस मानिसलाई आफूकहाँ ल्याउन आज्ञा दिनुभयो। त्यो नजिक आएपछि येशूले त्यसलाई सोध्नुभयो,
Nepali ERV (पवित्र बाइबल)
येशू त्यहाँ उभिनु भयो अनि भन्नुभयो, “त्यो अन्धो मानसलाई मकहाँ ल्याऊ!” जब त्यो अन्धो मानिस येशू भएकोमा पुग्यो, उहाँले सोध्नु भयो,
Nepali Tamang 2011
थेसे चुह्रङ् भिबा थेःसी येशू थेन तसी थेदा ह्राङ मुबा ग्‍लारी भपुङ्जी। ओच्‍छे थे ङामरी खमाहेन्‍से,