Luke 18:41 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तिम्रो लागि मैले के गर्नुपर्छ?” “हजुर, म आँखा देख्न पाऊँ!” अन्धाले बिन्ती चढायो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तिमी के चाहन्छौ? म तिम्रो निम्ति के गरूँ?” त्यसले भन्यो, “प्रभु, म देख्न सकूँ”।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“म तिम्रो निम्ति के गरिदिऊँ भन्ने तिमी चाहन्छौ?” त्यसले भन्यो, “हे प्रभु, म देख्न चाहन्छु।”
Nepali ERV (पवित्र बाइबल)
“तिमीले मबाट के गरिदिएको चाहन्छौ?” त्यो अन्धो मानिसले भन्यो, “हे प्रभु म फेरि देख्न चाहन्छु”
Nepali Tamang 2011
“ङाइ एला लागिरी तिग लउ भिसी म्हन्बा मुला?” भिसी ङ्योइजी। जमाहेन्से थेसे “प्रभु, ङाला मी म्राङ्ना लसी पिन्गो” भिसी भिजी।