Luke 18:5 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर यस विधवाले साह्रै दु:ख दिएकीले यसको कुरा विचार गरिदिनुपर्ला। नत्र यसले एकोहोरो आएर मलाई कचकच गरिरहन्छे र वाक्कै पार्छे’।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर यस विधवाले मलाई हैरान पारेकी हुनाले म त्यसको न्याय गरिदिनेछु, नत्रता तिनी एकोहोरो आएर मलाई वाक्क बनाउनेछे’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तापनि यस विधवाले मलाई हैरान पारिरहेकी हुनाले म त्यसलाई न्याय दिलाउनेछु, ताकि त्यसले घरी-घरी आएर मलाई हैरान नबनाओस्!’ ”
Nepali ERV (पवित्र बाइबल)
तर यो विधवाले भने मलाई हैरान पारी। यदि त्यसले चाहेका न्याय गरिदिएँ भने उसले मलाई छोडिदिने छे। नत्र घरी-घरी आउँनेछे अनि त्यसले मलाई हैरान बनाउँनेछे।”‘
Nepali Tamang 2011
तर चु ह्रेम्बो सिबा म्रिङम्हेमेसे ङादा ल्हानान दुख पिन्बासे लमा चुला ठीक निसाफ लसी पिन्तोःजी। आहिन्सम चु घरिघरि खसी ङादा छेर्ना लला’ भिसी सेमरी म्हन्जी।”