Luke 18:8 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म तिमीहरूलाई भन्‍छु, उहाँले आफ्‍नाहरूलाई चाँडै अन्‍यायबाट बचाउनुहुनेछ। तर मानव पुत्र आउँदा के उसले पृथ्‍वीमा विश्‍वास भेट्टाउला?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म तिमीहरूलाई भन्‍दछु, उहाँले चाँड़ै नै तिनीहरूको न्‍याय गरिदिनुहुनेछ। तापनि मानिसको पुत्र आउँदा के उसले पृथ्‍वीमा विश्‍वास भेट्टाउनेछ र?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तिमीहरूलाई भन्दछु, उहाँले तिनीहरूको झट्टै न्याय गर्नुहुन्छ। तापनि जब मानिसको पुत्र आउनेछ, तब के उसले पृथ्वीमा विश्‍वास भेट्टाउनेछ र?”
Nepali ERV (पवित्र बाइबल)
म तिमीलाई भन्दछु, उहाँले आफ्ना मानिसहरुलाई तुरन्तै सहाएता गर्नु हुन्छ। तर जब मानसको पुत्र फेरि आउनु हुन्छ, के उहाँले पृथ्वीमा उहाँलाई विश्वास गर्ने मानिसहरू पाउनहुन्छ?”
Nepali Tamang 2011
च्‍यागो, परमेश्‍वरसे ह्राङला म्‍हिला ठीक निसाफ लबारी खाइमै घइना आल। तसैनोन परमेश्‍वरसे पुइखबा म्‍हि खमा तिग चु जम्‍बुलिङरी ङादा विश्‍वास लबागदे स्‍याप्‍ला?”